शान्ती युवा क्लब विराटनगरद्धारा सरसफाई कार्यक्रम

शान्ती युवा क्लब विराटनगरद्धारा सरसफाई कार्यक्रम

विराटनगर । विराटनगरमा रहेको ‘शान्ति युवा क्लब’ ले आफ्नो ठाँउ आफै सफा गरौ भन्ने उदेस्यका साथ केशलिय रोड सरफाई गरेको छ ।
क्लबका सक्रिय युवा सदस्यले शनिबार विराटनगर ६ र ११ मा पर्ने केशलिय मार्ग सरसफाई गरेको हो ।

 


विगत लामो समयदेखी जथाभावी फालिएको फोहोर मैलाको समेत क्लबले व्यावस्थापन गरेको थियो । सरसफाई कार्यक्रममा विराटनगर महानगरपालीका वडा न ६ र ११ का वडा अध्यक्ष विजय कामत र तिथेन्द्र न्यौपानेको समेत सहभागिता रहेको क्लबका अध्यक्ष विपुल चौधरीले जानकारी दिए ।

सरसफाई कार्यक्रममा क्लबका विवेक मेहता , कुमकुम भगत , निरज देव ,शैलेन्द्र साह लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्