डिस्चार्ज हुन एघार सय बाँकी, २९ हजार ८५५ संक्रमितमध्ये २८ हजार ७३७ सय संक्रमणमुक्त

<span class='c1'>डिस्चार्ज हुन एघार सय बाँकी, २९ हजार</span> <span class='c2'>८५५ संक्रमितमध्ये २८ हजार ७३७ सय संक्रमणमुक्त</span>

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । सोमबार १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, ते¥हथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७, सोलुखुम्वुमा ३७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलनतथाअनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताउनुभयो । उहाँकाअनुसार प्रदेश १ बाहिरका १ हजार १७ जनामा कोरोना संक्रमण भएको छ ।

प्रदेश १ माआज ८१ जना डिस्चार्ज भएसँगै २८ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् । मोरङमा १२ हजार ६८४, सुनसरीमा ८ हजार ६५९, झापामा ४ हजार ३९२,उदयपुर ४८२,इलाममा ४४७, संखुवासभा ३२८, धनकुटामा १८७, पाँचथरमा १४१, ताप्लेजुङमा ११४ ते¥हथुममा ११२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्वुमा ३५जनासंक्रमणमुक्त भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाहिरका ९३७जना डिस्चार्ज भएका छन् ।मन्त्रालयकाअनुसार हालहोमआईसोलेसनमा ६५८ रहेका छन् ।

प्रदेश १ माआजसम्म २ लाख ९ हजार ९४९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्