ओभर डोजका कारण विराटनगरमा एक युवकको मृत्यु

<span class='c1'>ओभर डोजका कारण विराटनगरमा</span> <span class='c2'>एक युवकको मृत्यु</span>

विराटनगर । विराटनगरमा लागुऔषधको ओभर डोजका कारण एक युवक मृत अवस्थमा फेला परेका छन् । मृत्यु अवस्थामा फेला पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ का २४ वर्षीय गौरव भनिने अमृत तामाङ रहेको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निराक्षक दिपक थापाले जानकारी दिए ।

लुकीछिपी जोगवनीमा लागुऔषध सेवन गरी फर्केको बेला बुधबार अपराह्न विराटनगर–१६ कल्भर्टमा लागुऔषध सेवन गरी लडिरहेको अवस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्