बक्राहमा साढे तीन करोड भन्दा बढी लागतमा पाँचसय मिटर तटबन्ध

बक्राहमा साढे तीन करोड भन्दा बढी लागतमा पाँचसय मिटर तटबन्ध

रंगेली । मोरङको रंगेली ७ स्थित निचामारीमा बक्राहा खोलाको पूर्वतर्फ पाँचसय मिटर क्षेत्रमा तटबन्ध निर्माणा सुरु गरिएको छ । वर्षौंदेखि खतीयोग्य जमिन बाढीले कटान गर्दै आएको क्षेत्रमा तारजाली र ढुंगाको तटबन्ध निर्माण कार्य सुरु गरिएको हो ।

प्रदेश सरकारको बजेटमा पृथ्वी ईन्जिनियर्स एण्ड विल्डर्स प्राईभेट लिमिटेडले ३ करोडौं ७६ लाख ३० हजार ८३६ रुपैयाँको लागतमा कटान नियन्त्रणका लागि खोलामा तटबन्ध निर्माण कार्यको ठेक्का दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्