मोरङको वारङ्गिमा लायन्स शुभमको सहयोग

<span class='c1'>मोरङको वारङ्गिमा लायन्स</span> <span class='c2'>शुभमको सहयोग</span>

बिराटनगर । लायन्स क्लब अफ बिराटनगर शुभम द्वारा लेटाङ नगरपालिका को वार्ड नम्बर ७ वाराङ्गी भन्ने ठाउँको एक बिधालयलाइ ४० हजार बराबरको सहयोगी सामग्री हस्तान्तरण गरिएको छ ।
वाराङ्गिमा अवस्थित श्री सरस्वती आधरभुत बिधालयका ६७ जाना बिद्यार्थी हरु लाई जाडोमा लगाएउने ट्राक सुट, कापी कलम, खेलकुड सामाग्री र पानी तताउने जग हस्तान्तरण गरिएको हो ।

उक्त ठाउँमा पुग्न एकदमै कठिन रहेको र उक्त स्कुल बिद्यार्थी यस्तो चिसो मौसममा पनि पातलो लुगा लगाएर आएको देखेर लायन्स शुभमले सहयोग गरेको लायन्स क्लब अफ बिराटनगर शुभम कि अध्यक्ष मनिका शर्माले जानकारी दिइन । उक्त कार्यक्रममा मनिका शर्मा, खगेन्द्र लिम्बू, नितम चौहान, प्रनिता बसनेत, निश्चल श्रेष्ठ, शान्ती पाखृन, अनुजा कोइराला, बिष्णु लिम्बु, बिन्दु लाखे, बिनि भन्डारी, निलम चौहान, पेरिस सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्