विराटनगरका युवा सर्दुखोलामा डुबेको अवस्थामा मृत फेला

विराटनगरका युवा सर्दुखोलामा डुबेको अवस्थामा मृत फेला

सुनसरीको रामधुनी नगरपालिका-६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका-४ सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार अपरान्ह साँढे ४ बजेको समयमा उक्त खोलामा मृत अवस्थामा रहेको भनी खबर प्राप्त भए संगै प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले देवानलाई मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्