ओवी ताजा अपडेट : विराटनगरबाट राजविराज जादै गरेको माइक्रो सिमरियामा दुर्घटना

ओवी ताजा अपडेट : विराटनगरबाट राजविराज जादै गरेको माइक्रो सिमरियामा दुर्घटना

विराटनगर । विराटनगरबाट राजविराजको लागी जादै गरेको प्र.१ – ०२– ००१ ज ३८६८ माइक्रो अहिले भर्खरै दुर्घटनामा परेको छ ।

ईनरुवा – दुहवी सडक खण्ड अन्र्तगत दुहवी नगरपालीका वडा न १० स्थित सिमरिया स्थित मंगलबार १२ बजेको समयमा दुर्घटना हुदा आदा दर्जन भन्दा बढी घाईते भएको स्थानिय प्रमोद मेहताले जानकारी दिएका छन् । मोटरसाईलसँग ओभरटेक गर्दा सवारी दुर्घटना हुन पुगेको स्थानियले बताएका छन् । घाईतेहरुको उद्धार गर्ने क्रम जारी रहेको बताइएको छ । घटना बारे थप विवरण आउन बाँकी छ ....

तस्वीर सौजन्य : प्रमोद कुमार मेहता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्