प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दुलाहाको रुपमा देखिदा (फोटो फिचर सहित)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दुलाहाको रुपमा देखिदा (फोटो फिचर सहित)

 विराटनगर । प्रदेश–१ का मुखयमन्त्री शेरधन राई आज (आइतबार) विवाह बन्धनमा बाँधिदैछन् ।

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग आज काठमान्डौको नक्साल स्थित एलिस रिसेप्सनमा विवाह कार्यक्रम भईरहेको छ । विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी र केही कुटनीतिज्ञ र सिमित सञ्चारकर्मीलाई मात्र मात्र निमन्त्रणा गरिएको छ ।

मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह समारोहमा पाँच सय जनाको हाराकारीलाई मात्र निम्तो बाँडिएको बताइएको छ । भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बझिएको छ ।

शेरधन राई दुलाहाको लागी २ वटा पोसाकमा सजिएका छन् । सुरुमा किँराती पोसाकमा सजिएका थिए भने पुन शेर्पा जातीको दुलाहाले लगाउने पोसाकमा सजिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्