ट्याक्सी जलाइएपछि एक विद्यार्थीले ८ हजार रूपैया आर्थिक सहयोग गर्दै खोलिदिए चालकको बैंक खाता

<span class='c1'>ट्याक्सी जलाइएपछि एक विद्यार्थीले ८ हजार रूपैया</span> <span class='c2'>आर्थिक सहयोग गर्दै खोलिदिए चालकको बैंक खाता</span>

काठमाडौ माघ २२
प्रचण्ड-माधव नेतृत्वको नेकपाले आह्वान गरेको आम ह’ड्तालको बिहानै ट्याक्सी ज’लाइएपछि अलपत्र परेका ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठलाई एकजना विद्यार्थीले ८ हजार रूपैया आर्थिक सहयोग गर्दै उनको सहयोगका लागि बैंक खाता खोलिदिएका छन् ।

ट्याक्सी ज’लेपछि चारजनाको परिवार पाल्न गाह्रो परेका कारण उनको सहयोगमा विद्यार्थी समुन्द्र तिमिल्सिनाले अभियान चलाएका हुन। ट्याक्सी ज’लेपछि अलपत्र परेका उनलाई सकेको सहयोग गर्न भन्दै लक्ष्मी बैंकमा खाता खोलिएको तिमिल्सिनाले बताए । उनले आफू पनि नेकपाकै शुभेच्छुक रहेको भन्दै घनश्याम भुसाल, जनार्दन शर्मा र योगेश भट्टराइ जस्ता नेताहरूले यो घटनाबारे बोल्नुपर्ने बताए ।

संवैधानिक नियुक्तिको वि’रोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आम ह’ड्तालको सबैभन्दा बढी निशानामा श्रेष्ठ परेका छन् । यस बाहेक अन्य अ’प्रिय घटना राजधानीमा नभएको महा नगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रमुख एआईजी हरि पालले जानकारी दिए । -KHABARHOUSE.COM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्