बर्जुमा रक्तदान कार्यक्रम

<span class='c1'>बर्जुमा रक्तदान</span> <span class='c2'>कार्यक्रम</span>

विराटनगर । रोट्रेक्ट क्लव अफ विराटनगरले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बर्जु गाँउपालिका स्थित सितागञ्ज स्वास्थ्य चौकीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको रोट्रेक्ट क्लव अफ विराटनगरका सदस्य क्षितिज गौतमले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्