ग्यासको आउडल्याडमा डुबेर नाबालिकाको मृत्यु

<span class='c1'>ग्यासको आउडल्याडमा डुबेर</span> <span class='c2'>नाबालिकाको मृत्यु</span>

झापा । झापा अर्जुनधारा–४ मदनपुर बस्ने राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ । आइतबार बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको डुबेर मृत्यु भएको हो ।

आफन्तले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले कानुनी कारबाही प्रक्रिया अगाडी बढाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्