विराटनगरमा रहेको किरातेश्वर माङखिमको २४ औँ वार्षिक उत्सव

विराटनगरमा रहेको किरातेश्वर माङखिमको २४ औँ वार्षिक उत्सव

विराटनगर । विराटनगर १५ मारहेको किरातेश्वर माङिखम विराटनगरले आफ्नो स्थापनाको २४ औं वार्षिक उत्सव मनाएको छ ।


२४ औँ स्थापना कार्यक्रममा लिम्बु जातिको विभिन्न संस्कृति झल्कने झाँकी तथा भेषभुषा सहितको च्याब्रुङ नाच प्रर्दशन गरिएको थियो ।
किरातेश्वर माङ्खिमका अध्यक्ष धर्मराज लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली ,वडा न. १६ का वडाअध्यक्ष मनोज सुब्बा ,आदीवासी जनजाती महासंघका अध्यक्ष दिलबहादुर थेवे , पूर्व अध्यक्ष मिलन कुमार राइ , आदिवासी जनजताी महासघ नगर कार्य समितिका अध्यक्ष सुरेस गनगाइ , किरात राइ यायोख्या सचिव कुन्ता राइ लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले सवै,जातजाती,भाषा ,धर्म सस्कृतिको संरक्षणमा विराटनगर महानगर लागिरहेको बताए । उनले धर्म ,सस्कृतिको संरक्षणवाटै परिवार,समाज र राष्ट्र एकिकृत बन्ने बताए । यसका लागि सवै जातजातिले आफ्नो पनको संरक्षण गर्ने बेला आएको पनि मेयर पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्