लियो क्लब अफ बिराटनगर ए वान द्वारा अन्तराष्ट्रीय क्लब ट्विनिङ कार्यक्रम सप्पन्न

लियो क्लब अफ बिराटनगर ए वान द्वारा अन्तराष्ट्रीय क्लब ट्विनिङ कार्यक्रम  सप्पन्न

विराटनगर ,माघ २७
लायन्स क्लब अन्तराष्ट्रीय अन्तर्गत लियो बहुमुखि जिल्ला ३२५ नेपाल र लियो बहुमुखी जिल्ला ३०६ श्रीलंका को संयुक्त आयोजनामा अन्तराष्ट्रीय क्लब ट्विनिङ कार्यक्रम सप्पन्न भएको छ ।
ट्विनिङ कार्यक्रम अन्तर्गत आज लियो क्लब अफ ए वान बिराटनगरले लियो बहुमुखी जिल्ला ३०६ श्रीलंकासंग समन्वय गर्दै बिहान ९ बजे विराटनगर १५ रानि स्थित स्वास्थ्य चौकिमा `वृक्षारोपण कार्यक्रम´ सफलता पुर्बक सप्पन्न गरेको छ । देश फरक भएपनि एउटै प्रकृतिको कार्यक्रम एकैचोटि सफलतापुर्बक सप्पन्न गरेको क्लबका संस्थापक अध्यक्ष लियो प्रबिन भुजेलले जानकारी दिएका छन् । कार्यक्रममा युवा समाजसेवि लियो रन्जन कुमार शाहि राष्ट्रप्रेमि, लियो जिल्ला परिषद ३२५ ए वान का पुर्व अध्यक्ष लियो रन्जित भगतका साथै कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष अस्लम आलमको समेत उपस्थिति रहेको भुजेलले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्