मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

<span class='c1'>मोटरसाईकलको ठक्करबाट पैदल</span> <span class='c2'>यात्रीको मृत्यु</span>

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा मंगलवार राती मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका–४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिंदा घाईते भएका साहको उपचारको क्रममा धरानमा मृत्यु भएको हो ।

घाइते उनलाई बि...कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्