विराटनगरमा २०० विद्यार्थीको रोटरिले गर्यो नि : शुल्क आखा जाच

<span class='c1'>विराटनगरमा २०० विद्यार्थीको रोटरिले गर्यो</span> <span class='c2'>नि : शुल्क आखा जाच</span>

विराटनगर, माघ २८
रोटरी क्लब अफ विराटनगर फ्युजनले नि : शुल्क आखा जाच शिविर सम्पन्न गरेको छ। क्लबले बिराटनगर स्थित तापड़ीया आखा अस्पतालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको क्लब अध्यक्ष श्रीजा काबराले जानकारी दिएकि छिन।
उक्त शिविरमा लखन्तरी वडा नम्बर १ को श्री बेगनालाल आधारभूत विद्यालय का २०० जना विद्यार्थीले आफ्नो आखा जाच गराएका थिए। जाच पछि बिध्यार्थिहरुलाई आवस्यकता अनुसार औषधि ,चस्मा दिएको कुरा काबराले जानकारी दिएकि छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्