नेपाल स्काउटद्वारा प्रदेश स्तरिय स्काउट लिडर भेला सम्पन्न

<span class='c1'>नेपाल स्काउटद्वारा  प्रदेश स्तरिय</span> <span class='c2'>स्काउट लिडर भेला सम्पन्न</span>

विराटनगर
बिराटनगर मोरङ स्काउटले नेपाल स्काउट प्रदेश स्तरिय स्काउट लिडर भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालि काग्रेसका केन्द्रीय सदस्य महेश आचार्य को उपस्थिति रहेको थियो। नेपका केन्द्रीय सदस्य महेश रेग्मि , स्वामि भागवत सरण ,पुर्ब राष्ट्रिय तदर्थ समिती सम्योजक चन्दन कौसिक मोरङ स्काउट तदर्थ समिती संयोजक प्रदिप कुमार विश्वास , पुर्ब राष्ट्रिय सामुदायिक बिकास आयुक्त भक्त यादब, अनेरास्ववियु केन्द्रिय सचिब वसिम आलम लगायतका बक्ताहरुले स्काउटको बारेमा आ आफ्नो बिचार राखेका थिए।

यसै कार्यक्रमको अवसरमा राम भक्त यादब को संयोजकत्वमा मा प्रदेश १ को स्काउट संघर्ष समितीको पनि गठन गरिएको छ। कार्यक्रमको सन्चालन सुदर्शन भट्टराईले गरेका थिए भने उक्त कार्यक्रम गोबिन्द कुमार गडेरि को अध्यक्षता मा सम्पन्न गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्