विराटनगर
तेह्रथुमको पात्ले डाँडामा लडेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम लालिगुरास–५ निवासी ७३ बर्षीया मंगलमाया लिम्बु रहेकी छिन।प्रदेश प्रहरी कार्यालय विराटनगरले घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रहरी टोली गई कानुनी कारबाही भएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बसन्तपुरले जानकारी दिए अनुसार मंगलमाया शनिबार राती डाँडामा लडेर बृद्धा को मृत्यु भएको हो।