राउन्ड टेबल नेपाल, बिआरसिटि १५ द्वारा ३ सय ५० विद्यार्थीहरुलाई जुत्ता-मोजा वितरण

<span class='c1'>राउन्ड टेबल नेपाल, बिआरसिटि १५ द्वारा</span> <span class='c2'>३ सय ५० विद्यार्थीहरुलाई जुत्ता-मोजा वितरण</span>

ग्रामथान २ झोराहाटमा रहेको श्री रवि आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जुत्ता र मोजा वितरण गरिएको छ ।

सरस्वती पुजाको अवसरमा राउन्ड टेबल नेपाल, बिआरसिटि १५ ले ३ सय ५० विद्यार्थीहरुलाई जुत्ता र मोजा वितरण गरेको हो । कोही पनि विद्यार्थीले खालि खुट्टा हिड्न नपरोस् भन्ने मनसायले विद्यार्थीहरुलाई जुत्ता-मोजा वितरण गरिएको राउन्डका अभिलाष बंसलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्