विराटनगरमा वर्ल्डलिंक ग्राहक सेवा केन्द्रको शाखा स्थापना

<span class='c1'>विराटनगरमा वर्ल्डलिंक  ग्राहक सेवा</span> <span class='c2'>केन्द्रको  शाखा स्थापना</span>

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले विराटनगरमा नयाँ ग्राहक सेवा केन्दको  स्थापना गरेको छ। वर्ल्डलिंकले मंगलबार विराटनगरको पुष्पलालचोकमा उक्त नयाँ सेवाकेन्द्रको स्थापना गरेको हो ।

यस सेवा केन्द्रको उद्घाटन वर्ल्डलिंकका पूर्वाञ्चल क्षेत्रीय प्रमुख शंकरराज शिवाकोटीले गर्नु भएको हो । उद्घाटन गर्दै शिवाकोटीले विराटनगरको उत्तर तर्फ तथा आसपासका ग्राहकहरुसँगको सम्बन्धलाई सुमधुर राख्दै सहज रुपमा सेवा प्रदान गर्न सेवा केन्द्रको स्थापना गरिएको बताउनुभयो ।

हाल यस कम्पनीले ग्राहकहरुको आवश्यकता र माग अनुसार १० एमबिपिएस देखि १ सय एमबिपियससम्मको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । इन्टरनेटको साथै नेट टिभिको सेवा समेत उपलब्ध गराइरहेको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्