ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु

<span class='c1'>ट्याक्टर दुर्घटनाबाट</span> <span class='c2'>एकको मृत्यु</span>

विराटनगर । खोटाङ खोटेहाङ–१ स्थितमा बस्ने १९ संजिव खड्काको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । मंगलबारविहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ अल्छेढुङगा स्थितमा को २ त ८५७९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याटरमा रहेका खड्काको मृत्यु भएको हो ।

उनलाई ट्याक्टरले किच्दा घटनास्थलमानै मृत्यु भएको भनि स्थानीयले जिल्ला प्रहरी कार्यालय खोटाङमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्