मोटरसाईकल अन्यन्त्रित भई चालकको मृत्यु

<span class='c1'>मोटरसाईकल अन्यन्त्रित भई</span> <span class='c2'>चालकको मृत्यु</span>

झापा । झापा गाँउपालिका–६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङ आफैले चलाएको मोटरसाईकल अन्यन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएका छन् ।

फागुन ४ गते बेलुका ६ः ५० बजे सनम तामाङ को१३प ९०० नम्बरको मोटरसाईकल चलाई पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका–७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा अनियन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्