लिखित जवाफ दिन प्रधानमन्त्री ओली आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुदैँ

लिखित जवाफ दिन प्रधानमन्त्री  ओली आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुदैँ

काठमाडौं
अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुनुहुने भएको छ ।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अवहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो ।वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा तमासा भनेको भन्दै मुद्दा दर्ता भएको थियो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन आदेश दिएको थियो ।
-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्