विश्व प्रचलित फेबर ब्रान्ड अब बिराटनगरमा

<span class='c1'>विश्व प्रचलित फेबर</span> <span class='c2'>ब्रान्ड अब बिराटनगरमा</span>

नेपालमै पहिलो पटक विश्व प्रचलित ब्रान्ड "फेबर" कम्पनीले भान्साकोठा का सम्पूर्ण सामानहरु एकै ठाउमा पाइने गरि आफ्नो शाखा बिराटनगरमा पनि खोलेको छ। हिजोबाट औपचारिक रुपमा कम्पनिले बिराटनगर को शनि मन्दिर रोडमा शाखा विस्तार गरेको संचालक रुपेस अग्रवालले जानकारि दिएका छन् । साथै कार्यक्रमको समुद्घाटन उद्योग्पति मोति दुगड को प्रमुख आतिथ्यमा सम्पन्न भएको अग्रवालले बताए ।
इटाली बाट सुरुवात गरिएको कम्पनी "Faber" आज एक बहु राष्ट्रिय कम्पनी भएको छ । उक्त कम्पनी छिमेकी देश भारत, युरोप, उत्तरी अमेरिका लगायत १३ अन्य देश्हरुमा पनि संचालित रहेको छ । यस कम्पनीले सुरुवाति दिनहरु देखि नै अफ्ना गुणस्तर उत्पादन दिदै आइरहेको छ। संचालक अग्रवाल भन्छन , विश्व स्तरिय फेबर प्लाटिनम स्टुडियो किचेन आइकन्स "का नामले बिराटनगरमा पनि खोलिएको र यस शोरुममा सबै दरभाउका कुकटप चिम्नी , डिसवासर , प्युरिफायर , ओभन , गिजर र हूड्स जस्ता भान्सा का लागि उपयोग हुने सम्पुर्ण सामानहरु पाइन्छ।
उक्त शोरुमले ओपेनिङ्ग अफर अन्तर्गत एकहफ़्ता लागि २५% सम्मको छुट दिनुका साथै कम्पनीको पहिलो फ्री इन्स्टलेसन र सर्भिसिंग को समेत व्यवस्था रहेको अर्का सन्चालक दिनबन्धु अग्रवालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्