सामर्थ्य समाजद्वारा प्याड तथा डाइपर बितरण

<span class='c1'>सामर्थ्य समाजद्वारा प्याड</span> <span class='c2'>तथा डाइपर बितरण</span>

आकृति रानि फुयल                                          सामर्थ्य समाज विराटनगरले आज शारीरिक अपाङ्गता(फरक क्षमता भएका महिला)हरुलाई सेनिटरि प्याड,सेनिटाइजर तथा डाइपर बितरण कार्यक्रम सप्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष चेतनाथ पोखरेलले जानकारि दिए अनुसार,प्याड प्रयोग गर्न सक्नेलाई प्याड तथा डाइपर प्रयोग गर्न सक्नेलाई डाइपर बितरण गरिएको हो ।
पोखरेलले भने, अपांगता भएका दिदिबहिनिहरु सबैजनाले महिनावारि भएको बेला यि सामाग्री प्रयोग गर्नुपर्ने हुन्छ तर बजारमा किन्नुपर्ने भएकाले महँगो पर्छ त्यसैले हामिले अहिले अपांग महासंंघ बिराटनगरको सहयोग बाट जति सक्यौं त्यति बितरण गरेका छौं ।                                                                                 साथै आवस्यक परेेेेको खण्डमा भोलिका दिनमा फेरि पनि यस्ता कार्यक्रम गर्दै जाने जानकारि संस्थाकि उपाध्यक्ष कल्पना खड्काले दिएकि छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्