लागुऔषध सहित १ जना पक्राउ

<span class='c1'>लागुऔषध सहित १</span> <span class='c2'>जना पक्राउ</span>

 

मोरङ

मोरङ सुन्दरहरैचा नगरपालिका -५ खोक्सीमा एकजना लागुऔषध सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोहि ठाउँ बस्ने २८ बर्षीय बिकाश चौधरी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएअनुसार उनलाई शनिबार दिउसो ४ बजे लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्पुल सहित पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्