युथ कांग्रेस मोरंगले सरकारको असंबैधानिक तथा अलोकतान्त्रिक कदम विरुद्ध ' सडकमा बसेर संविधान पढ्ने ' कार्यक्रम आयोजना गर्ने भएको छ। सो कार्यक्रम आज बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय विराटनगर अगाडी हुदैछ।
उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय विराटनगर अगाडी सडकमा बसेर संबिधान पढ्ने र प्रधानमन्त्रि के पी शर्मा ओलीलाई बुझाउने ज्ञापनपत्र समेत लेख्ने कार्यक्रम रहेको आयोजक कमिटीले जनाएको छ।