ओबिका फ्रन्टलाईनर कर्मचारीलाई कोरोना बिमाको रकम हस्तान्तरण

<span class='c1'>ओबिका फ्रन्टलाईनर कर्मचारीलाई कोरोना</span> <span class='c2'>बिमाको रकम हस्तान्तरण</span>

ओबि मिडिया प्रालीले आफ्ना एक कर्मचारीलाई कोरोना बिमा अन्तर्गतको बिमा रकम हस्तान्तरण गरेको छ ।
विश्वभर फैलिएको कोरोना महामारीको समयमा कम्पनीले कार्यारत सबै कर्मचारीहरु तथा इन्टर्नसिप गरिरहेकाहरुको कोरोना बिमा गराएको थियो ।
ओबि मिडियाको अनलाईन विभाग आवर विराटनगरमा कार्यरत रहँदा कोरोना संक्रमण देखिएको इन्टर्न रौनक अग्रवाललाई कोरोना बिमा बापत प्राप्त रकम रु. एक लाख हस्तान्तर गरिएको हो ।
कम्पनीको प्रशासन अधिकृत सुस्ना खड्काले अग्रवाललाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो ।

महामारीको समयमा अग्रस्थानमा रहेर काम गरेका आफ्ना सबै कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै लुम्बिनि जनरल इन्सुरेन्समा सो कोरोना स्वास्थ्य बिमा गराएको खड्काले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्