घरको छानाबाट खसेर १ जनाको मृत्यु

<span class='c1'>घरको छानाबाट खसेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । झापा दमक नगरपालिका–१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको छ ।

छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिल बहादुर कुमालको घोपा धरानमा उपचारको क्रममा राती १२ः३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमक झापाले जनाएको छ । उनी मंगलबार दिउसो ३ बजे खसेर गम्भीर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्