सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै विराटनगरमा विजय जुलुस

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै विराटनगरमा विजय जुलुस

विराटनगर । सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बिराटनगरमा नेपाल कम्निष्ट पार्टी ( नेकपा) मोरङ र महानगर कमिटीले विजय जुलय निकालेको छ ।


प्रतिनिधीसभा पुर्नस्थपना गर्न सम्मानित सर्वोच्च अदालतको फैसलालाई स्वागत गदै बुधबार विराटनगरमा विजय जुलुस निकालिएको हो ।
विराटनगर तिनपैनी पार्टी कार्यालयबाट निकालिएको विजय जुलुसले विराटनगरको मेन रोड हुदै ट्राफिक चोकमा आईपुगेर कोणसभा गरेको थियो ।


विजय जुलुुसमा सहभागीहरुले सर्वोच्च अदालत हाई हाई केपी ओली वाई वाई जस्ता नाराका साथमा पार्टीको ठूल ठूला झण्डा बोकेर जुलुसमा सहभागिता जनाएका थिए । कोणसभामा पार्टीका विभिन्न नेतागणहरुले सर्वोच्च अदालतले गरेको निर्णयलाई स्वागतयोग्य र ऐतिहासिक रहेका बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्