माछा मार्ने क्रममा करेन्ट लागी १ जनाको मृत्यु

<span class='c1'>माछा मार्ने क्रममा करेन्ट</span> <span class='c2'>लागी १ जनाको मृत्यु</span>

खोटाङ
खोटाङ साकेला गाँउपालिका ४ मात्तिमका माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहि स्थान बस्ने ३७ बर्षीय निर कुमार चाम्लिङ राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएअनुसार उनको बुधवार दिउसो साढे १ बजे रावाबेसी गाँउपालिका १ मा रहेको रावा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा निर आफैलाई करेन्ट लागेर घटनास्थलमानै मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्