सडेको अवस्थामा महिलाको शव फेला

<span class='c1'>सडेको अवस्थामा महिलाको</span> <span class='c2'>शव फेला</span>

सिरहा
सिरहाको सामुदायिक वन क्षेत्रमा एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ । मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान सडेको अवस्थामा महिलाको शव फेला परेको हो ।
जङ्गलमा अन्दााजी ३० वर्षीया महिलाको फेला परेको शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी महिलाको शव देखेपछि गोठाला गएका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार गरी शव परीक्षणका लागि लहान अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्