समुदाय-प्रहरी साझेदारी अन्तर्गत मेरिल्याण्ड कलेजमा सचेतना कार्यक्रम

<span class='c1'>समुदाय-प्रहरी साझेदारी अन्तर्गत मेरिल्याण्ड</span> <span class='c2'>कलेजमा सचेतना कार्यक्रम</span>

विराटनगर, फाल्गुन १३
समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विहिवार विराटनगरको भृकुटी चोक स्थित मेरिल्याण्ड कलेजमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र तिनपैनीको संयोजनमा संचालन भएको कार्यक्रममा मेरील्याण्ड कलेजका विद्यार्थीहरूलाई "लागु औषध दुर्ब्यसनी" सम्बन्धमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एल्जिना राई, प्रहरी सहायक निरीक्षक मनिष लुईटेल तथा रिचमण्ड फेलोसिपका टिम लिडर संजिव चापागाईले प्रस्तुतीकरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा तिनपैनी सामुदायिक सेवा केन्द्र अध्यक्ष मीना जोशी, कलेजका अपरेशन प्रमुख विवेक दाहाल तथा स्नातक द्वितिय तहमा अध्ययनरत विद्यार्थीहरू समेत गरी ८० जनाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्