विदेशबाट आएर आफनै डेरी उद्योग संचालन

विदेशबाट आएर आफनै डेरी उद्योग संचालन

विराटनगर । विराटनगरका एक युवाले विदेशमा कमाएको पैसाले स्वादेशम आएर आफ्नै फर्मबाट दुध संकनल गर्ने व्यावस्था गर्दै दुध डेरी उद्योग संचालनमा ल्याएका छन् ।


विराटनगर महानगरपालीका वार्ड १५ बाबा सिनेमा हल स्थित बस्दै आएका ३० बर्षिय अरुण कुमार मण्डलले रितिका कृषी फर्म संचलानमा ल्याएका हुन । करिब एक करोड बढीको लगानी गर्दै बुधबारदेखी उक्त डेरी उद्योग मण्डलले संचालनमा ल्याएका हुन् ।


भतिजी छोरीको नाउ दिएर संचालनमा ल्याएको उद्योगलाई आफ्ना आमाबुबाको हातबाट उद्योगको उद्धघाटन गरेका थिए । भतिजीको नाउ दिएर संचालनमा ल्याएको उद्योगलाई आफ्ना आमाबुबा अनादीदेवी मण्डल र जुत्ति मण्डलको हातबाट उद्योगको उद्धघाटन गरेका थिए ।
वैदेशिक रोजगारीको शिलशिलामा बसेर कमाएको केही रकम र अन्य थप बैंकबाट ऋण लिएर स्वादेश मै केही गरौँ भनेर उद्योग संचालनमा ल्याएको मण्डलले बताए ।


मण्डलले अहिले २ सय वटा भन्दा बढी गाई पालनगरी त्यही गाईबाट संकलन गरी उद्योगबाट शुद्ध दुध, पनिर, घिउ र दही लगायत सामाग्री सस्तो मुल्यमा बेच्ने गरेको मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्