‘त्रीमुर्ती चौकमा सार्वजनिक जीम बन्दै’

‘त्रीमुर्ती चौकमा सार्वजनिक जीम बन्दै’

विराटनगर ५ त्रिमुर्ति चोकमा सार्वजनिक ब्यायमशाला संचालनमा आउने भएको छ। उक्त व्यायामशाला लायन्स क्लब अफ विराटनगर शुभम र बिराटनगर महानगरपालिकाको समन्वयमा बनाउन लागिएको शुभम कि वर्तमान अध्यक्ष मोनिका शर्माले जानकारी दिएकि छिन्।

आवर विराटनगर संग कुरा गर्दै शर्माले भनिन्, जिममा राखिने मेसिनहरुको वैल्डिंगको कार्य सम्पन्न भैसकेको छ र यहि आउदों मंगलबार सो स्थानमा मेसिन बसाइने छ।
शर्मा भन्छिन , मेसिन मंगलबार बसाएपनि औपचारिक रुपमा यसको उद्घाटन भने २०७७ फाल्गुन २२ गते बिराटनगर महानागर्पालिकाका मेयर भिम पराजुलीको उपस्थितिमा वहांको हातबाट गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्