मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

<span class='c1'>मोटरसाईकल दुर्घटनाबाट एक</span> <span class='c2'>जनाको मृत्यु</span>

विराटनगर । मोरङ सुन्दरहरैँचा नगरपालिका–३ का २० बर्षीय अजित चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती ९ बजे सोही स्थानमा प्र१–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार अजित घाईते भएका थिए ।

घाईते अजितको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालक सोही स्थान बस्ने ३१ बर्षीय देव कुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्