भिरबाट लडेर १ जनाको मृत्यु

<span class='c1'>भिरबाट लडेर १</span> <span class='c2'>जनाको मृत्यु</span>

इलाम । ईलामको सुर्योदय नगरपालिका–१४ का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको छ ।

बिहिवार राती साँढे ८ बजेको समयमा ईलाम नगरपालिका–१० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्