विराटनगरको भाटभटेनीमा नेपमेड्सद्वारा नि:शुल्क ब्लड सुगर जांच 

<span class='c1'>विराटनगरको भाटभटेनीमा नेपमेड्सद्वारा नि:शुल्क</span> <span class='c2'>ब्लड सुगर जांच </span>

विराटनगरको भाटभटेनीमा नेपमेड्स फार्मेसीद्वारा नि:शुल्क ब्लड सुगर जांच कार्यक्रम आयोजना गरेको छ । विराटनगर -९ स्थित नेपमेड्स फार्मेसीको आयोजना तथा भाटभटेनी सुपरमार्केट विराटनगरको सहयोगमा गरिएको ब्लड सुगर जांचमा १५० बढीले आफ्नो सुगर लेवल जांच गराएका थिए ।

कार्यक्रममा सबै उमेर समुहका व्यक्तिले जांच गराएको संचालक जुनु पोखरेलले जानकारी दिईन । सामाजिक उत्तरदायित्व अनुरुप उक्त कार्यक्रम गरिएको पोखरेलले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्