विराटनगरमा महिला सशक्तिकरण बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरमा महिला सशक्तिकरण बिषयक</span> <span class='c2'>अन्तरक्रियात्मक कार्यक्रम  सम्पन्न</span>

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारि शान्ती युवा क्लबले महिलाहरुलाई प्रदान गरिएको अवसर र महिला सशक्तिकरण बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ| बिराटनगर म न पा वार्ड नम्बर ११ का महिलाहरुलाई लक्षित गरि आज अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने, महिला समाजसेवी तथा वार्ड नम्बर ११ कि वडा सदस्य इन्दिरा गिरि, रिन्की पासवान त्यसैगरी वरेक नेपालबाट गोमा भन्डारी, सामाजिक अभियन्ता पेरिस सुवेदी, देवा यादव ,युवा नेता भोला भन्डारी र क्लबका अध्यक्ष बिपुल चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा महिला हिंसा, महिलाहरुलाई प्रदान गरिएको अवसर र महिला ससक्तिकरण को बिषयमा छलफल गरिएको क्लब अध्यक्ष चौधरीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्