विराटेश्वर बृद्धाश्रमका ६० जनालाई दिवा खाजा सहयोग

<span class='c1'>विराटेश्वर बृद्धाश्रमका ६० जनालाई</span> <span class='c2'>दिवा खाजा सहयोग</span>

अन्तराष्ट्रिय नारि दिवसको अवसर पारि स्वतन्त्र महिला समूह विराटनगरले विराटेश्वर बृद्धाआश्रममा एकदिने दिवा खाजाको प्रवन्ध गरेको छ ।
समुहले आश्रममा आश्रित ६० जनालाई खीर, तरकारी, पुरी, फलफुल, जुस लगायतका खाद्य सामग्री उपलब्ध गराएको समूहका सदस्य सुस्मा ढकालले जानकारी दिएकी छिन्।
१११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर समूहले त्यहाँ आश्रित बृद्धबृद्धाहरुलाई दिवा खाजा सहयोग गरेको उनले बताईन्। महिला दिवसको अवसरमा विभिन्न संघ तथा संस्थाले फरक–फरक प्रकारका कार्यक्रमको समेत आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्