ठूलो संख्यामा खुल्यो खरिदार (विज्ञापनसहित)

<span class='c1'>ठूलो संख्यामा खुल्यो</span> <span class='c2'>खरिदार (विज्ञापनसहित)</span>

काठमाडौं

लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ। आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो । दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने छ। १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्