बिराटनगरमा हिमाल आँखा अस्पताल संचालनमा

<span class='c1'>बिराटनगरमा हिमाल आँखा</span> <span class='c2'>अस्पताल संचालनमा</span>

विराटनगर १३ मलाय रोडको गौशाला चोकमा हिमाल आँखा अस्पताल संचालनमा आएको छ। हिजोबाट सामान्य पुजापाठ गरि अस्पतालको उद्घाटन गरिएको अस्पताल संचालक समिति सदस्य आरिफ हुसेनले जानकारी दिएका छन्।
रुबी साहको अध्यक्षतामा पांच जना लगानीकर्ताको पहलमा सो अस्पताल संचालनमा ल्याइएको हो। अस्पतालले ओपिडी , इमर्जेन्सी, नेत्र परिक्षण ,फार्मेसी लगायतका सेवाहरु प्रदान गर्ने अस्पताल कि अध्यक्ष रुबी शाहले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्