लायन्स क्लव मिल्स एरियाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री

<span class='c1'>लायन्स क्लव मिल्स एरियाद्वारा</span> <span class='c2'>विद्यार्थीलाई शैक्षिक सामाग्री</span>

विराटनगर । लायन्स क्वल अफ मिल्स एरियाले हाम्रो समाजसँगको सहकार्यमा विद्यार्थीलाई शैक्षिक सामाग्री तथा ब्याग वितरण गरेको छ ।
क्लवको दोस्रो वार्षिक उत्सवको अवसरमा शनिबार विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अथिति विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको थियो । त्यस क्रममा उहाँले सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको लायन्स क्लवका गतिविधिलाई थप प्रभावकारी बनाउन विद्यालय तोकेरै जिम्मेवारी दिन सकिने बताउनु भएको थियो । कार्यक्रममा युवा नेता कृष्ण कार्की, लायन्स क्लव जोन चेयर पर्सन मनोज साह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्