वैश्य समाज विराटनगरको अध्यक्षमा गुप्ता

<span class='c1'>वैश्य समाज विराटनगरको</span> <span class='c2'>अध्यक्षमा गुप्ता</span>

विराटनगर । नेपाल वैश्य समाज विराटनगरको अध्यक्षमा राजेन्द्र प्रसाद गुप्ता चयन हुनु भएको छ । समाजको ११ औं साधरणसभाबाट गुप्ताको को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समाजको उपाध्यक्षमा दिनेश शाह (हलुवाई), अनिल शाह (तेली), गोपाल गुप्ता (कलवार), रामेश्वर शाह (सुडी) र राम नरेश शाह (रौनियार) लाई चयन गरिएको छ । समितिको सचिवमा कामेश्वर साह, सहसचिवमा दिनेश राउत, कोषाध्यक्षमा बासुवेद जैसवाल र सहकोषाध्यक्षमा कामेश्वर साह, दिनेश राउत र नरेन्द्र कुमार शाह रहनु भएको छ ।

समाजका सदस्यहरुमा उमेश भगत, नन्दपोपाल शाह, विष्णु रौनियार, किशोर गुप्ता, रवि भुषण शाह, मनोज शाह, प्रो। मंजु शाह, उर्मिला देवी शाह, अमरलता गुप्ता, निर्मलाकुमारी शाह र प्रिशला रौनियार रहेका छन् ।
त्यसैगरी समाजका सल्लाहकारहरुमा समाजसेवी भगवानलाल शाह, मनबोध शाह, पूर्व मेयर प्रल्हाद प्रसाद शाह, पूर्व अध्यक्षद्वय रमेश भगत, रामचन्द्र शाह, ललन शाह, महावीर प्रसाद रौनियार तथा मजोज गुप्ता, रामेश्वर शाह र सिताराम शाह समेत रहनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्