संकल्प फाउण्डेशन्द्वारा रक्तदान कार्यक्रम सम्पन्न

संकल्प फाउण्डेशन्द्वारा रक्तदान कार्यक्रम सम्पन्न

संकल्प फाउण्डेशनले विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।`रक्तदान महादान´भन्ने मुल नाराका साथ संकल्पले उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।
विराटनगरको मातृका मार्ग वार्ड नं ७ स्थित आदर्श टोलमा आयोजना भएको उक्त रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको फाउन्डेसनका कोषाध्यक्ष अनिल राजबंशीले बताए ।
उनले नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्