मिलको फित्तामा पछ्यौरी बेरिएर भोजपुरमा एक जनाको मृत्यु

<span class='c1'>मिलको फित्तामा पछ्यौरी बेरिएर</span> <span class='c2'>भोजपुरमा एक जनाको मृत्यु</span>

भोजपुर,

भोजपुरको रामप्रसादराई गाऊपालिका -१ ओख्रे निवासी ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ ।

शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको बिजुलीबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको पछ्यौरी मिलको फित्ता छेउको पाङ्ग्रामा बेरिरिएर घाइते भएकी उनको घाटिमा चोट लागेको ओख्रे प्रहरी चौकीका प्रहरी निरीक्षक प्रदिप लामाले जानकारी दिएका छन्।
घाईते भएकी बानियाको उपचारको क्रममा स्थानिय संगिता मेडिकल ओख्रेमा राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्