सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

<span class='c1'>सिटी सफारीको ठक्करबाट</span> <span class='c2'>पैदलयात्रीको मृत्यु</span>

धरान । सुनसरी धरान–५ देउरालीका ३५ बर्षीय किशोर बि।क।को सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ ।

सोमबार राती ८ बजे धरान–१५ श्यामचौंक स्थितमा को१ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय धरानले सिटी र चालक धरान १५ का मान बहादुर लिम्बु नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्