ब्राउन सुगर सहित २ जना भारतीय महिला पक्राउ

<span class='c1'>ब्राउन सुगर सहित २</span> <span class='c2'>जना भारतीय महिला पक्राउ</span>

बिर्तामोड । झापाको मेचिनगर नगरपालिका १५ फडानि स्थित कासघारीबाट लागूऔषध ब्राउन सुगर सहित २ जना भारतियलाई पक्राउ गरिएको छ । मंगलबार दिउँसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीया अनिता हेमरमलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागूऔषधी ब्राउन सुगर १५० ग्राम बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले पक्राउ परेका उपर थप अनुसन्धान सुरु गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्