लोकसेवा डेन्टल क्लिनिकद्वारा नि:शुल्क दन्त शिविर

लोकसेवा डेन्टल क्लिनिकद्वारा नि:शुल्क दन्त शिविर

विराटनगर
आकृति रानि फुयल

विश्व मुख दिवसको अवसर पारि आज बिराटनगरको बरगाछिमा रहेको लोक सेवा डेन्टल क्लिनिकले नि :शुल्क दन्त शिविरको आयोजना गरेको छ। उक्त शिविरबाट ७६ जनाले सेवा लिएको क्लिनिक संचालक डा.पवन मेहताले जानकारी दिए। शिविरमा आएका सबैजनालाई क्लिनिकको तर्फबाट दाँत माझ्ने मन्जन,ब्रस र माउथ वास सित्तैमा वितरण गरिएको पनि उनले बताए।

नाम अनुसारको काम हुनुपर्छ भन्ने लागेर आजको दिन हामिले १२ जना वयस्क र ७ जना बालबालिकाको नि:शुल्क दाँत निकालिदिएको र थप उपचर गर्नुपरेको खण्डमा २०% छुटका साथ उपचार सेवा प्रदान गरेको जानकारी पनि मेहताले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्