स्पाइस लाउन्जले होलि विशेष कार्यक्रम आयोजना गर्दै

स्पाइस लाउन्जले होलि विशेष कार्यक्रम आयोजना गर्दै

बिराटनगर

बिराटनगर स्थित सेन्ट्रल मलमा भएको स्पाइस लाउन्जमा होलि विशेष कार्यक्रमको आयोजना हुने भएको छ । लाउन्जले यहि आउँदो चैत १५ गते पहाडको होलीको दिन होलि इभेन्ट गर्न लागेको हो।

कार्यक्रमको अवसरमा स्थानीय डिजेहरुद्वारा सांगीतिक प्रस्तुति गर्ने लाउन्जका म्यानेजर दिपेश न्यौपानेले बताए । कम्प्लिमेंट्री डिस का रुपमा बदाम साधेंको र बियर राखिने कुराको जानकारी पनि न्यौपानेले दिए साथै उक्त कार्यक्रमको टिकट दर प्रति व्यक्ति रु २००० तोकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्