तेरापंथ सभाको निर्वाचन सम्पन्न, सतिस कुमार दुगड ३७८ मतका साथ विजयी

<span class='c1'>तेरापंथ सभाको निर्वाचन सम्पन्न,  सतिस</span> <span class='c2'>कुमार दुगड ३७८ मतका साथ विजयी</span>

विराटनगर

जैन श्वैताम्बर तेरापंथ सभाको निर्वाचन सम्पन्न भएको छ। हिजो सम्पन्न चुनावमा ओम प्रकाश दुगडलाई एक मत अन्तरले हराउंदै बिराटनगरका अर्का प्रतिद्वन्दी सतिस कुमार दुगड ३७८ मतका साथ विजयी भएका छन्।

उक्त संस्थाले जैन धर्मको प्रचार प्रसार गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको संस्थाका नवनिर्वाचित अध्यक्ष दुगडले बताए। दुगड भन्छन्, भोट गन्ने क्रममा एक मतले अघिपछि भैरहंदा मन डराएको र कति खेर नतिजा सार्वजनिक हुन्छ भनि प्रतिक्षामा थिएँ ,अन्त्यमा नतिजा एक मतले भएपनि आफ्नो पक्षमा आएपछि तेरापंथ समाजले आफुलाई यति धेरै माया गरेको देखेर मन सार्है खुशी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्